विद्यार्थीले छात्रवृत्ति पाए नपाएको सरकारले अनुगमन गर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए/नपाएको सरकारले अनुगमन गर्ने समेत जानकारी दिएका छन् । त्यस्तै उनले दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका…