एसईई परीक्षा केन्द्रबाट ५ सयभन्दा बढी मोबाइल बरामद

काठमाडौँ, १७ चैत । एसईई परीक्षाको दोस्रो दिन शुक्रवार रौतहट स्थित विभिन्न परीक्षा केन्द्रहरू बाट अनुगमन टोलीले ५०० थान भन्दा बढी मोबाइल बरामद गरेको छ । परीक्षालाई मर्यादित बनाउन रौतहटका सिडिओ हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठ, सहितको टोलीले परीक्षा केन्द्रहरूमा अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो । टोलीमा सहभागी जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा…