प्राध्यापक बढुवामा अंक बढाउने निर्णय रोक्न चलखेल

काठमाडौँ, ३ माघ । त्रिभुवन विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापकको आन्तरिक बढुवामा नयाँ व्यवस्था गर्न थालेपछि त्यसलाई रोक्न अध्यापकहरू नै सक्रिय भएका छन् । बढुवामा पाउने अंकमा हेरफेर र प्लेजारिजम (बौद्धिक चोरी) गरिएका तथा प्रिडेटोरी जर्नलमा प्रकाशित कृतिहरूमा रोक लगाउने गरी विश्वविद्यालयले शिक्षक बढुवासम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको हो । तर, केही अध्यापकले नै निर्णय रद्द गर्न चलखेल…