त्रिविको जग्गामा गैरशैक्षिक र निजी क्षेत्रको हालीमुहाली

काठमाडौँ, ३ असार । त्रिभुवन विश्वविद्यालय (त्रिविका) का पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गामा गैरशैक्षिक क्षेत्रको रजाइँ छ। सिंगापुरको नान्याङ टेक्नोलोजी युनिभर्सिटी दुई सय हेक्टर (एक हेक्टरबराबर १९.६५ रोपनी हुन्छ) मा फैलिएको छ। त्यहाँ विश्वविद्यालयको एक विभागबाट अर्को विभागसम्म पुग्न सेट बस नै सञ्चालन गरिएको छ। ५० लाख जनसंख्या भएको एसियाको तेस्रो सानो देश सिंगापुरको उक्त…