एसईई परीक्षा दिने ५२ नक्कली परीक्षार्थी पक्राउ

मोरङ, २३ चैत । मोरङको ग्रामथानस्थित एउटा एसईई परीक्षा केन्द्रमा ५२ नक्कली परीक्षार्थी फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ग्रामथान गाउँपालिका–२, झोराहाटस्थित सरस्वती नमुना उच्च माविको परीक्षा केन्द्रमा ५२ जना नक्कली परीक्षार्थी भेटिएका हुन् । घटना बाहिरिएलगत्तै प्रहरी अधिकारी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख…