शिक्षक सेवा आयोग : मावि तहका ५ विषयको नतिजा सार्वजनिक

माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे ५ विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा आइतबार सार्वजनिक गरेको हो । नतिजा हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस : Nirnaya Social 075-12-10 (1) Account 075-12-10 Eco 075-12-10…