काठमाडौँ, ३ चैत । कक्षा १२ को परीक्षा आउँदाे जेठको दोस्रो हप्तादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७९ जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न लागेको हो । भोलि शुक्रवार बोर्डको बैठक बसेर तालिका सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ । यस पटकको प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट…