बाढी-पहिरोमा परी मृत्यु हुनेलाई १ लाख र घाइतेलाई ५० हजार दिने सरकारको घोषणा

असार २०, काठमाडौं । तीन दिन यता बाढी तथा पहिरोबाट ज्यान गुमाउने प्रतिव्यक्ति एकलाख र घाइतेलाई प्रतिव्यक्ति रु पचास हजार दिने सरकारले घोषणा गरेको छ । बाढीका कारण पहाड र तराई क्षेत्रका १५ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोका कारण हालसम्म वाँकेमा ४ जना, रोल्पामा ३ जना, सिन्धुली, पर्सा, सर्लाही जिल्लामा २/२ जनाको…