‘कमला मिस’ को शुभमुहूर्त

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ मार्फत एक दशकपछि उनी निर्देशनमा पुनः सक्रिय भएका हुन् । शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको छ । ‘कमला मिस’ मा मानव मनोविज्ञानका सूष्म…