टिकटकले गुहार्‍यो अमेरिकी सर्वोच्च अदालत

एजेन्सी, २ पौष । अमेरिकी राष्ट्रपति जो बाइडेनले लागू गरेको कानुनलाई अस्थायी रूपमा रोक्न टिकटकले त्यहाँको सर्वोच्च अदालतलाई आग्रह गरेको छ । टिकटकले अदालतलाई जनवरी ६ सम्ममा यस विषयमा निर्णय गर्न अनुरोध गरेको छ । अप्रिलमा बाइडेनले हस्ताक्षर गरेर एउटा विधेयकलाई कानुनमा बदलेका थिए । यसअनुसार टिकटकको मालिक चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले जनवरी १९ मा अमेरिकी…