काठमाडौँ, १६ कार्तिक । चलचित्र ‘महापुरुष’ युट्युबमा रिलिज भएको छ । तिहारको अवसर पारेर बिहीबार चलचित्र युट्युबमा रिलिज भएको हो । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्य, गौरी मल्ल, रवीन्द्रसिंह बानिया, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायत कलाकार मुख्य भूमिकामा छन् । प्रदीप भट्टराई स्वयंको कथा लेखन रहेको चलचित्र हलमा दर्शकले मन…