काठमाडौँ, ६ जेठ । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले लिपुलेक र नालापानी हाम्रै हो भन्दै एक नयाँ भिडियो सार्वजनिक गरेका छन् । उक्त सार्वजनिक भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर नेपालका नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उल्लेख गरिएको छ । सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको यो भिडियोमा सिताराम…