नायिका खड्काद्वारा क्यान्सर पीडितलाई ५० हजार सहयोग

काठमाडौँ, १ फागुन । नायिका श्वेता खड्काले एक क्यान्सर पीडितलाई ५० हजार सहयोग गरेकी छन । नायिका खड्काले आफ्नो जन्मदिन दिन क्यान्सर पीडित खजुरा, बाँकेकी २४ बर्षिया दिना परियारलाई टिचिङ्ग अस्पातलमै पुगेर खड्काले ५० हजार सहयोग गरेकी हुन । सहयोग गर्दै खड्काले भनिन्,  ‘म आर्थिक सहयोग गर्नु भन्दा पनि दिना बहिनीलाई आँट, हिम्मत र साहस…