‘नेपाल टुर’ कन्सर्टमा ‘बोबी’ टिम सहित चर्चित कलाकारहरु

असार १७, काठमाडौँ) । मिलन चाम्स निर्देशीत फिल्म ‘बोबी’को प्रचार-प्रसारको लागि  देशव्यापी रुपमा ‘नेपाल टुर’ नामक कन्सर्ट हुने भएको छ। सो कन्सर्ट असार १८ मा पोखराबाट सुरु भएर २६ गते भक्तपुरमा समाप्त हुनेछ । १८ गते पोखरा (सभागृह मिडटाउन),  १९ गते चितवन (नारायणी रिभर साइड),  २० गते हेटौडा (बुद्ध चोक), २१ इटहरी (इटहरी मल आइ…