भक्तपुर, ३० भदौ । पछिल्लो समय विश्वका धेरै मुलुहरुमा महामारिको रुपमा फौलिएको डेंगु रोग नियन्त्रणका लागि भक्तपुरमा सवै जनता, संघसंस्था तथा जनप्रतिनिधिहरु एकै ठाउँमा रही विभिन्न प्रकारका नियन्त्रणका विकल्प माथिको विकल्पको रुपमा अभियान नै सञ्चालन भइरहेको छ । हाम्रो प्रतिबद्दता नगर विकासमा सामुहिक सहभागिता मुल नाराको साथ कमेरोटार नगर बिकास संयोजन समाज, मध्यपुर थिमि वडा…