हेर्उनुहोस उच्च रक्तचाप हुनेले ध्यान दिनैपर्ने कुराहरु

काठमाडौँ । उच्चरक्तचापको समस्या हुनेले समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमा बढी ध्यान दिन जरुरी छ । ध्यान दिन पर्ने कुराहरुमा : १. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने  । २. नून र चिल्लो पदार्थको सेवन कम गर्ने  साथै मोटोपना घटाउने । ३. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने…