विराटनगरस्थित विराट मेडिकल कलेजमा शल्यक्रियामा ५० प्रतिशत छुटको घोषणा गरेको छ । आफ्नो ५ औं वार्षिक उत्सवको अवसरमा कलेजले विरामीको शल्यक्रियामा ५० प्रतिशत छुटको घोषणा गरेको हो । मेडिकल कलेजले सर्जरी लगायत हाडजोर्नी, नशा, नाक, कान र घाँटी, स्त्रीतथा प्रसुतिजस्ता समस्या भएकाहरुलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । २४ सै घण्टा रेडियोलोजी सेवा,…