असोज १०, काठमाडौँ । मौसमी रुघाखोकी ज्वरोले उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रुघाखोकी ज्वरो वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा विरामी वढी देखिने गर्दछ । रुघाखोकी ज्वरो लक्षण – ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी) – टाउको दुख्ने – घाँटी दुख्ने – रुघाखोकी लाग्ने – श्वास फेर्न…