एचपीभी खोप ल्याइयो

काठमाडौँ, ४ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमनपापिलोमा भाइरस (एचपीभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले चार लाख ६० हजार ९४० मात्रा खोप ल्याइएको बताए । ती खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने उनले जानकारी दिए । एचपीभी खोपका…