काठमाडौँ, २० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई भेटेका छन्। काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका विपदमा परेर घाइते भएकाहरूसँगको भेटमा स्वास्थ्य मन्त्री पौडेलले निको नहुँदासम्म राज्यले नि:शुल्क उपचार गर्ने बताएका हुन्। ‘बाढीपहिरो प्रभावित काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत बिरामीको नि:शुल्क उपचार र सेवाको गुणस्तरबारे जानकारी लिँदै पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने…