स्वास्थ्य बिमा गर्नेको संख्या ८४ लाख नाघ्यो

काठमाडौँ, ९ कार्तिक । सरकारको स्वास्थ्य बिमा कार्यक्रममा बिमितको संख्या ८४ लाख नाघेको छ । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षसम्ममा ८४ लाख २० हजार ७५ जना बिमित भएका छन् । बिमितमध्ये सबैभन्दा धेरै कोसी प्रदेशका २४ लाख ३० हजार ६७३ जना छन् । जिल्लागत रूपमा सबैभन्दा धेरै झापाका ७ लाख ३१ हजार ६११ जना…