काठमाडौँ उपत्यकामा हैजाको जोखिम

काठमाडौँ, ९ साउन । काठमाडौँ उपत्यकामा हैजाको जोखिम देखिएको छ । हिजो ललितपुरका १६ वर्षका एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएको छ । ती किशोरमा संक्रमण पुष्टि भएसँगै काठमाडौँ उपत्यकामा हैजाको जोखिम देखिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार हैजा संक्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको छ । उनका अनुसार…