परमेश्वरको मण्डलीद्वारा १३०३औँ विश्वव्यापी रक्तदान

काठमाडौँ, २७ चैत । परमेश्वरको मण्डली इमाडोलद्वारा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १३०३औँ विश्वव्यापी रक्तदान अभियान सम्पन्न भएको छ । परमेश्वरको मण्डलीचाहिँ माता परमेश्वरलाई विश्वास गर्ने अनि पवित्र र निस्वार्थ माताको प्रेम सारा संसारमा बाँड्ने त्यस्तो पवित्र संस्था हो । १७५ वटा देशहरुमा फैलिएको साथै ७ हजार ५ सय भन्दा बढी मण्डली रहेको छ । यस…