काठमाडौँ, १७ जेठ । तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छ ? तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् कि? समयमै सतर्क बन्नुहोस्, ढिलो भए बालबालिकामा गम्भीर मानसिक समस्या निम्तिन सक्छ । काठमाडौँकी एक १३ वर्षीया बालिकाले हालै असामान्य व्यवहार देखाउन थालिन् । घरमा हजुरआमालाई कुट्ने, सामान फुटाउने, स्कुल…