डा. गोविन्द केसीको अनसन स्थगित

काठमाडौँ, ३० साउन । मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनेको आमरण अनसन एक महिनाका लागि स्थगित गर्नुभएको छ । सरकारले एक महिनाको समय मागेको भन्दै डा. केसीले सो अवधिभित्र मागहरु सम्बोधन नगरिए भदौ २९ गतेदेखि आमरण अनसनसहित कठोर कदम चाल्ने चेतावनी पनि दिनुभएको छ ।डा. केसीले सत्ता र प्रतिपक्षमा हुने तीनै दलका…