विशेष अभियानमा छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने

काठमाडौँ, १२ जेठ । अभियान चलेका बेला छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका अनुसार नियमित खोप लगाउन छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा लगेर खोप लगाउन पाइने छ । सरकारले गएको वैशाख १५ र ३१ गते…