काठमाडौँ, २९ फागुन । बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरेर उपचार गर्न सके निको हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जति चाँडो क्यान्सर पत्ता लाग्यो, त्यति नै प्रभावकारी रूपमा निको पार्न सकिने मन्त्रालयले जनाएको छ । रगत कमी भई छाला फुस्रो देखिनु र असाधारण रूपमा तौल घट्नु बालबालिकामा क्यान्सरको लक्षण हुनसक्ने मन्त्रालयले जनाएको…