अस्पताल व्यवस्थापनमा सम्बन्धित विज्ञ राख्न सुझाव

काठमाडौँ, ६ माघ । अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी दिँदा उत्पादकत्वमा वृद्धि हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण’ विषयक सम्मेलनमा उनीहरुले सम्बन्धित विज्ञको व्यवस्थापनबाट नै स्वास्थ्य सेवालाई प्रभाकावरी बनाउन सकिनेमा जोड दिए । कार्यक्रममा नेपाल मेडिकल…