धनगढीको गेटामा यसै वर्षदेखि तीन शैय्याको अस्पताल सुरु हुने

कैलाली, १४ जेठ । सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० शैय्याको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दचकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए । गेटा मेडिकल कलेजको…