काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु

काठमाडौँ, १५ फागुन । काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेको छ । पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले विभिन्न  ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागले जनाएको छ । विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा…