काठमाडौँ, ३१ जेठ । गर्मी लागेसगैँ आँपको सिजन पनि सुरु भएको छ । आँप सबैको प्रिय फल हुनाको साथै यसलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने पनि गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट…