काठमाडौँ, १४ चैत । कालो अंगुर खानु हाम्रो स्वस्थको लागी लाभदायीक हुन्छ । यसको सेवनले बिभिन्न रोगहरुबाट छुटकारा पाउन सकिन्छ । यो अंगुर मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । यो अंगुरले अनेकौं रोगबाट बचाउँछ । हेर्नुहोस कालो…