काठमाडौँ, ३० चैत । कम्पनीले अफरमा भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज रहेको जनाइएको छ । अफरमा कम्पनीले ४९ रुपैयाँमा १ दिन मान्य १ एमबीपीएस अनलिमिटेड डाटा र टेलिकमकै नेटवर्कमा १०० मिनेट अन नेट भ्वाइस रहेको जनाइएको छ । त्यस्तै डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन मान्य ६ जीबी डाटा, १९९ रुपैयाँमा ७…