टेलिकमको निःशुल्क सञ्चार सेवा तीन दिन थप

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई थप तीन दिनका लागि विस्तार गरेको छ। रसुवा र आसपासका क्षेत्रमा बाढीले पुऱ्याएको जनधनको क्षतिका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै टेलिकमले पहिले उपलब्ध गराएको निःशुल्क सुविधालाई आगामी भदौ १२, १३ र १४ गतेसम्म निरन्तरता दिने…