काठमाडौँ, २८ मंसिर । निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय पदहरूका लागि दरखास्त आह्वान गरिएको छ । निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवातर्फका विभिन्न सेवा, समूह उपसमूह तथा श्रेणी खुला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । योग्यता पुगेका उमेदवारले एक महिनाभित्र…