जाजरकोट, २७ मंसिर । जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं. ३ का वीरेन्द्र केसी र अम्मर खड्का छन् । जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी,…