१ जनामा कोरोना संक्रमण, ११ जना डिस्चार्ज

काठमाडौँ, २४ मंसिर । थप १ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ९ सय ३० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४१ जना रहेका छन । मन्त्रालयका अनुसार ११ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ८ सय ७०…