ट्याक्टरले किच्दा सहचालकको मृत्यु

रुपन्देही, १९ मंसिर । रुपन्देहीको सैनामैना नगरपालिका- २ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना– ४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका प्रहरीले जनाएको छ । उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारूलाई सोही…