१४ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौँ, १८ मंसिर । डोल्पामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार शनिबार दिउँसो ठूलीभेरी नगरपालिका–५ का २६ वर्षीय कुमार बुढालाई पक्राउगरेको हो । गएको बुधबार बुढाले ती बालिकालाई स्थानीय लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीचौकी माझफालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटना…