आजको मौसम

काठमाडौँ, १२ मंसिर । देशका उच्च पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै आज राति प्रदेश–१ र वाग्मती प्रदेशका पहाडी…