ट्रकको ठक्करबाट श्रीमान् श्रीमतीको मृत्यु

काठमाडौँ, ३ मंसिर । काठमाडौँको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बसेकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका मृत्य भएको हो । राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको…