काठमाडौँ, २ पौष । बजारमा सुकेको प्याज र आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सुकेको प्याज र आलुको मूल्य बढेको हो । आज बुधबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४८ देखि अधिकतम ५२ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ५० रुपैयाँ कायम छ…