हतियारसहित एक जना पक्राउ

काठमाडौँ, ४ कार्तिक । बाजुरा र बागलुङबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ । बाजुरा, त्रिवेणी नगरपालिका–७ कोकोट्ट्यारीबाट भरुवा बन्दुक एक थान, बारुद करिब ४० ग्राम र गोली बनाउन प्रयोग गरिने फलामका टुक्रा १० वटासहित सोही ठाउँ बस्ने ४५ वर्षीय नयाँ लुहारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले लुहारलाई घरभित्र लुकाइराखेका उक्त हातहतियारसहित फेला पारी…