डेङ्गु संक्रमितको संख्या ४१ हजार ७४३ जना पुग्यो

काठमाडौँ, १ कार्तिक । नेपालमा डेङ्गु संक्रमितको संख्या ४१ हजार ७४३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार डेङ्गु संक्रमितको ४१ हजार ७४३ पुगेको छ भने मृतकको संख्या ४९ पुगेको छ । महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेङ्गु संक्रमण फैलिएको छ । डेङ्गु संक्रमितको संख्या सन् २००४ यताकै उच्च हो…