क्लब प्लाटिनमा बाउन्सरलाई हतियार प्रहार गरी फरार दुईजना पक्राउ

काठमाडौँ, २७ असोज । काठमाडौँको दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउन्सरलाई धारिलो हतियार प्रहार गरी फरार रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बाउन्सरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ शेर्पालाई काठमाडौँ महानगरपालिका–२६, गल्कोपाखास्थित हनुमानचोकनजिक धारिलो हतियार प्रहार गरी फरार रहेका उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दोलखाको शैलुङ गाउँपालिका–२ घर भई काठमाडौँको…