काठमाडौँ, २५ मंसिर । जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई पक्राउ परेका छन् । प्रहरीका अनुसार भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा कारागार तोडफोर्ड गरेर भदौ २५ गते भागेका जवरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई बुधबार सिन्धुलीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको विशेष प्रहरी टोलीले सन्दीप…