पोखरा, ५ असोज । कास्कीको पोखरामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका २५ हेम्जा हनुमानटोलमा गएराति नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्रीत भई सडकको डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु भएको छ । स्कुटर पछाडि सवार घाइते भएका छन् । दुर्घटनामा घाइते भएका दुवलाई उपचारको लागि फिस्टेल अस्पताल…