नेपालबाटै हेरिन्छ विदेशीको ग्रहदशा

काठमाडौँ, ३० साउन । सनातन धर्मप्रति आस्था राख्ने सयौं विदेशीले ग्रह शान्तिदेखि ग्रहदशा कटाउन नेपाली ब्राहमणको हातबाट ग्रहशान्ति, जप, रुद्री पाठ गर्ने गरेका छन् । महर्षि ऋषिको नाममा स्थापना भएको महर्षि वैद्धिक फाउन्डेसनले पछिल्लो ५ वर्षको अन्तरालमा सयौं विदेशीले आत्मशान्ति र आपल्ले आँटेको काम पूरा हुने विश्वासका साथ गृहदशा कटाउन नेपाली ब्राहमणबाट पाठ गराएको बताएको…