काठमाडौँ, २४ साउन । सरकारले पछिल्लो समय आम्दानी धेरै हुने नयाँ श्रम गन्तव्यसँग धमाधम सम्झौता गर्दै नेपालबाट दक्ष जनशक्ति पठाउन थालेको छ । सरकारले यही वर्षभित्र जापान र इजरायलमा दक्ष श्रमिक पठाउने गरी योजना अघि बढाएपछि धेरै पारिश्रमिक पाउने श्रम गन्तव्यमा नेपाली युवाले रोजगारी पाउने भएका हुन् । १ वर्षयता सरकारले मासिक २ लाख रुपैयाँभन्दा…