खाद्य उत्पादनमा आत्मानिर्भर हुने हो भने आर्थिक मन्दीले असर गर्देनः ओली

ललितपुर, ९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रलाई मन्दीबाट बचाउन आधारभूत खाद्यवस्तुको उत्पादनमा आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । खाद्य उत्पादनमा आत्मनिर्भर हुन सकियो भने बेला–बेलामा दुनियाँमा आउने आर्थिक मन्दीले कुनै असर नगर्ने पनि अध्यक्ष ओलीको भनाई छ । नेकपा एमाले कृषि तथा पशुपंक्षी विकास विभागको बैठकलाई निर्देशनात्मक सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो,…